ताजा अपडेट

प्रधानमन्त्री बालेन्द्र शाहले उद्घाटन गरे नेपाल प्रिमियर लिग

समाचार कात्तिक ९, २०८३, २०:२५

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (TU) क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग ( NPL ) को तेस्रो सिजन उद्घाटन गरेका छन । ​प्रधानमन्त्रीले उद्घाटन गरेसँगै आजदेखि कीर्तीपुर क्रिकेट मैदानमा एनपीएलको तेस्रो …

शरदको आँगनमा उज्यालोको पर्व तिहार : दिपावलिको शुभकामना

धर्म र संस्कृति कात्तिक ५, २०८३, १३:०७

क्षितिजमा तिहारको मधुर सुगन्ध र प्राकृतिक छटा शरद ऋतुको आगमनसँगै नेपालीहरूको संघारमा तिहारको स्वर्णिम उज्यालो र आत्मीय सुवास भित्रिन्छ। आकाश नीलो ऐनाझैं सफा देखिन्छ, जहाँ हिमालहरू चाँदीझैं टल्किएर धर्तीलाई नियालिरहेका हुन्छन्। खेतका …

बडा दशैको हार्दिक मङ्गलमय शुभकामना – बाउ आमा

धर्म र संस्कृति कात्तिक ४, २०८३, ०९:०३

बडा दशै २०८३ को पावन अबसरमा देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण आदर्णिय नेपाली बाउआमा, दाजुभाइ तथा दिदिबैनिहरुमा तपाइहरुको सु-स्वास्थ्य , दिर्घायु जीवन, तथा उत्तोर उत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ – …

समाचार

क्रीकेटको महाकुम्भ : नेपाल प्रिमियर लिग

काठमाडौं, कार्तिक ०९ (अक्टोबर २६) नेपाली घरेलु क्रिकेटको सबैभन्दा प्रतिक्षित र ठूलो फ्रेन्चाइज प्रतियोगिता, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (NPL) को तेस्रो सिजन आजदेखि काठमाडौंको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा औपचारिक रूपमा …

कात्तिक ९, २०८३, ११:४६

बाउआमालाई समय दिनु नै सबैभन्दा ठूलो उपहार

महँगा उपहारले होइन, सँगै बसेर गरिएको कुराकानीले बाउआमाको मन भरिन्छ। व्यस्त जीवनमा हामीले सबैभन्दा पहिले कटौती गर्ने कुरा नै उहाँहरूको समय भइरहेको छ।

बाउआमा डेस्कअसोज २७, २०८३

डिजिटल युगमा पुस्ताबीचको दूरी कसरी घटाउने?

एउटै घरमा बस्ने तीन पुस्ता फरक फरक संसारमा बाँचिरहेका छन्। प्रविधिले टाढाकालाई नजिक ल्यायो, तर नजिककालाई टाढा पनि बनायो।

बाउआमा डेस्कअसोज २७, २०८३

ज्येष्ठ नागरिकमैत्री सहर: अब ढिलो नगरौं

हाम्रा सडक, फुटपाथ र सार्वजनिक भवन अझै पनि बुढाबुढीका लागि सहज छैनन्। सहर सबैको हो भने योजनामा ज्येष्ठ नागरिकको आवाज पनि सुनिनुपर्छ।

बाउआमा डेस्कअसोज २७, २०८३

शुभकामना दिनुहोस्

जन्मदिन, दशैं तिहार, नयाँ वर्ष वा सम्झनाको घडी। आफ्ना प्रियजनका लागि सुन्दर कार्ड केही सेकेन्डमै बनाउनुहोस्, अनि सिधै डाउनलोड वा सेयर गर्नुहोस्।

आफ्नै कार्ड बनाउनुहोस्
  1. १टेम्प्लेट छान्नुहोस्
  2. २नाम, सन्देश र फोटो राख्नुहोस्
  3. ३डाउनलोड वा सेयर गर्नुहोस्

तपाईंको फोटो र सन्देश तपाईंकै फोनमा बन्छ। हाम्रो सर्भरमा केही पनि सुरक्षित गरिँदैन।

बाउआमाको काख: जहाँ हरेक थकान बिसाइन्छ

जीवनको दौडमा जति टाढा पुगे पनि मन फर्किने ठाउँ एउटै हुन्छ। बाउआमासँग बिताएका साना क्षणले नै हामीलाई ठूलो बनाउँछन्।

योग र ध्यान

सबै हेर्नुहोस्

योग: स्वस्थ शरीरको रहस्य शान्त मनको गन्तव्य

‘योग’ केवल शारीरिक मुद्राहरूको सङ्ग्रह मात्र होइन यो त मानव अस्तित्वको अन्तर्निहित गहिराइ नाप्ने चेतनाको आयामीकरण गर्ने र जीवनको परम सत्यलाई उद्घाटन गर्ने एउटा दिव्य आँखा हो। संस्कृतको ‘युज्’ धातुबाट प्रस्फुटित यस …

कात्तिक १२, २०८३, २०:१०

शिक्षा र स्वास्थ्य

सबै हेर्नुहोस्

धर्म र संस्कृति

सबै हेर्नुहोस्

दशैँ र नारीको सम्बन्ध

परिचय  हाम्रो सनातन संस्कृतिमा चाडपर्वहरू केवल मनोरञ्जनका लागि मात्र परिकल्पना गरिएका होइनन्, यिनको पृष्ठभूमिमा गहिरो जीवन दर्शन लुकेको हुन्छ। नेपालीहरूको महान् पर्व दशैँ यसको सबैभन्दा जीवन्त उदाहरण हो। दशैँ र नारीको सम्बन्धलाई …

असोज ३१, २०८३, ०७:२७

विजया दशमी : सांस्कृतिक गरिमा, मानवीय संवेदना र रूपान्तरण

बडादशैं नेपालीहरूको मानसपटलमा सधैं एउटा स्वर्णिम बिहानी बनेर उदाउँछ। यो केवल तिथि र गतेको फेरबदल मात्र होइन, बरु नेपाली जनजीवनको धड्कन, संस्कृति र भ्रातृत्वको जीवन्त महाकाव्य हो। प्रत्येक वर्ष शरद ऋतुको सङ्घारमा …

असोज ३०, २०८३, २१:५१

लुङ्दार: हावासँगै फैलिने शुभकामना

हिमाली भेगका डाँडा, पुल र गुम्बामा फहराउने रंगीबिरंगी प्रार्थना ध्वजा केवल सजावट होइनन्, यिनमा शान्ति र कल्याणको कामना लुकेको छ।

असोज २६, २०८३, १८:३८

कला र साहित्य

सबै हेर्नुहोस्
विधाहरू